काेभिड जितेर अस्पतालबाट डिस्चार्ज हुँदा विरामीकाे आँखाबाट बगेका खुशिका आँशु

काेभिड जितेर अस्पतालबाट डिस्चार्ज हुँदा विरामीकाे आँखाबाट बगेका खुशिका आँशु

करिव २ महिनापछि निकाे भएर काेभिड वार्डबाट डिस्चार्ज हुदै गर्दा बगेका खुशिका आँशु  ।पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा डुकबहादुर क्षेत्री,निर्देशक प्रा.डा.भरत बहादुर खत्रीकाे साथमा काेभिड फाेकल पर्सन डा.शरद बराल सहितकाे टिम विरामी रहेकै आइसाेलेसन वार्डमा विरामी  विदाइ गर्दै ।