करार सेवामा पदपूर्ति सम्बन्धी सूचना

करार सेवामा पदपूर्ति सम्बन्धी सूचना

यस पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देहाय बमोजिमका पदहरु करारद्वारा पदपूर्ति गर्न आवश्यक परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र आफुले हासिल गरेका शैक्षिक योग्यता र नागरिकताको प्रमाणपत्रको प्रतिनिधी सहित यस अस्पताल बाट दरखास्त फारम खरिद गरि रितपूर्वक दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ